२२ भाद्र २०८१, शनिबार

Tag: constituation

मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी केन्द्रका मन्त्री अनुपस्थित

काठमाडौं–बिहीबार बोलाइएको मन्त्रिपरिषद बैठकमा प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रमा मन्त्रीहरु अनुपस्थित भएका छन्। माओवादी मन्त्री उपस्थिति नभएपछि मन्त्रिपरिषद बैठक सामान्य छलफल गरेर केही बेरमै सकिएको थियो। पार्टीको पोलिटव्यूरो बैठक जारी रहेका कारण माओवादी केन्द्रकातर्फबाट सरकारमा सहभागी मन्त्री अनुपस्थित भएका हुन्।