१२ आश्विन २०८१, शनिबार

Tag: Bus Accident

पाँचथर बस दुर्घटना (अपडेट) : ४ जनाकाे मृत्यु, सवैको पहिचान खुल्यो

फिदिम । पाँचथर जिल्लाको फिदिममा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये ४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने सवै ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा इलामकी ३४ बर्षिया महिला प्रमिला देवान, देवानकै ७ महिनाका छोरा निश्चल देवान,