२२ बैशाख २०८१, शनिबार

Tag: beaten

सिण्डिकेटकाे विराेध गर्ने स्थानीय कुटिए प्रहरी चौकी तोडफोड

वैशाख २१, २०७३- सिन्डिकेट पक्षधर यातायात व्यवासयी समिति गोरखा ठूला राजनितिक दल र प्रहरी प्रशासनको संरक्षणमा झडप, तोडफोड र आक्रमणमा उत्रनथालेपछि जिल्लामा तनाव बढेको छ । मंगलबार जंगलमा लुकेर बसेका समितिका व्यवासयीहरु र आरुघाट यातायात प्रालिका व्यवसायीबीच तान्द्राङ– २ मा