५ जेष्ठ २०८१, शनिबार

Tag: Bamdev Gautm

पार्टी फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने वामदेव गौतमको दावी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन् । गौतमले प्रेस विज्ञप्ति जारी गर्दै आफू एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताएका हुन् । उपाध्यक्ष गौतमले