१३ बैशाख २०८१, बिहिबार

Tag: Bamdev Gautam

निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजन सम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै आज उहाँले भन्नुभयो, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने