१३ बैशाख २०८१, बिहिबार

Tag: Badikedar

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर डोटीको प्रसिद्ध बडिकेदार

पृष्ठभूमि : बडिकेदार धार्मिक पर्यटकीय क्षेत्रको नामवाट बडिकेदार गाउँपालिकाको नाम रखिएको हो । डोटी जिल्लाको दक्षिणी बोगटान क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ । परिचय डोटी जिल्लाको बोगटान तथा बडिकेदार