२१ बैशाख २०८१, शुक्रबार

Tag: amir khan

पुनः छक्क पारे आमिरले

आमिर खान अर्थात् ‘मिस्टर पर्फेक्टसनिस्ट ‘ ५१ वर्षका पुगे पनि आफ्नो काम प्रतिको उनको लगाव हेर्दा धेरैलाई लोभ लाग्छ । फिल्म ‘दंगल’ मा अधिकतम तौल बढाएका उनले हाल प्राकृतिक तरिकाबाटै पुनः तौल घटाएका छन्। शारीरिक कसरतको अलावा साइक्लिङ्ग, ट्रेकिंग, पौडी