५ जेष्ठ २०८१, शनिबार

Tag: ९५३ उडान नम्बर

भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौंमै फर्काएर आपत्कालीन अवतरण

काठमाडौं । झापा जिल्लाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज काठमाडौंमै फर्काएर आपत्कालीन अवतरण गराइएको छ । उक्त विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फर्काएर त्रिभुवन विमानस्थलमै आपत्कालीन अवतरण गराइएको हो । बुद्ध एयरको ९५३ उडान नम्बरको विमान टेकअप गर्दा