५ जेष्ठ २०८१, शनिबार

Tag: ८ जना घाइते

जिप दुर्घटनाबाट एक जनाको मृत्यु, ८ जना घाइते

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दुर्घटनावाट मृत्यु हुनेमा भगवतीमाई गाँउपालिका-६ स्थायी