६ जेष्ठ २०८१, आइतबार

Tag: ८५ वडा

तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व

दमौली । नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो । बन्दिपुर गाउँपालिका