४ जेष्ठ २०८१, शुक्रबार

Tag: ७६(५) को वैकल्पिक सरकार

लौरो उभ्याएर भएपनि ७६(५) को वैकल्पिक सरकार दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि ७६(५) को वैकल्पिक सरकार मिलेर दिन सवै बिपक्षी दललाई आग्रह समेत गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले संसद, संविधान, लोकतन्त्रको