५ जेष्ठ २०८१, शनिबार

Tag: ७३ माओवादी नेता

जनयुद्धमा मारिएका ७३ माओवादी नेताका सम्झनामा शहीद स्तम्भ पार्क निर्माण

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो । पार्कमा खोटाङका प्रथम शहीद