६ जेष्ठ २०८१, आइतबार

Tag: ६ जिल्लामा इञ्चार्ज

जनमत पार्टीले तोक्यो मधेसका ६ जिल्लामा इञ्चार्ज

काठमाडौँ । जनमत पार्टीले मधेसका ६ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । पर्सा, रौतहट, सर्लाही, महोत्तरी,