६ जेष्ठ २०८१, आइतबार

Tag: ६३ महिनामा पनि बनेन

६३ महिनामा पनि बनेन हुलाकी सडक

महेन्द्रनगर । तीस महिनाभित्र निर्माण सक्ने गरी कञ्चनपुरमा निर्माण थालिएको हुलाकी सडक ६३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन । विसं २०७३ फागुनमा तीन प्याकेजमा निर्माण सुरु गर्ने गरी डोकेबजार, बेलौरी, बेल्डाँडीदेखि दैजीसम्मको हुलाकी सडकको थालनी भएको थियो ।