६ जेष्ठ २०८१, आइतबार

Tag: ५.९ म्याग्नेच्युट

सिन्धुपाल्चोकको नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको छ । आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक