५ जेष्ठ २०८१, शनिबार

Tag: ५६६ मुद्दा फछ्र्यौट

एक वर्षमा ५६६ मुद्दा फछ्र्यौट

डोटी । उच्च आदालत दिपायलमा गत आर्थिक वर्षमा कूल एक हजार १५ मुद्दा दर्ता भएकामा ५६६ फछ्र्यौट भएका छन् । अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा १५ मा सात मुद्दा फछ्र्यौट भएका छन् भने आठ मुद्दा फछ्र्यौट हुँन बाँकी छन्