६ जेष्ठ २०८१, आइतबार

Tag: ५५५ वटा मादल

एकैपटक ५५५ वटा मादल बजाएर नेपाली सेनाद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ । नेपाली सेनाले एकैपटक ५५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ