८ जेष्ठ २०८१, मंगलबार

Tag: ५० लाखको लागत

५० लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम