५ जेष्ठ २०८१, शनिबार

Tag: ४.९ म्याग्निच्युड

दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प

सोल । दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मङ्गलबार दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकामा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ । साँझ ५ बजेर १९ मिनेटमा भूकम्प गएको थियो । स्थानीय समय (0819 GMT) कोरिया मौसम प्रशासन