६ जेष्ठ २०८१, आइतबार

Tag: ४.२ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । आज मंगलबार बिहान स्थानीय समय अनुसार ६ बजेर ३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । मापन केन्द्रका अनुसार बझाङको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु