६ जेष्ठ २०८१, आइतबार

Tag: ३.९ रेक्टर स्केल

बझाङमा ३.९ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ । बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको हो । हिजो बिहीबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि