२ जेष्ठ २०८१, बुधबार

Tag: ३ घण्टा बहस

आजदेखि सरकारी वकिलको बहस शुरु, महान्यायाधिवक्ता बडालले ३ घण्टा बहस गर्ने

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा आज सोमबारदेखि रिट निवेदकको बिपक्षमा रहेको सरकारी पक्षको बहस शुरु हुँदैछ । हिजो आइतबार रिट निवेदक पक्षबाट बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलको बहस शुरु हुन