५ जेष्ठ २०८१, शनिबार

Tag: ३७ प्रतिशत मुद्दा

तनहुँमा ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका

दमौली । तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८÷७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको