५ जेष्ठ २०८१, शनिबार

Tag: २८४ मेगावाट बिजुली

विद्युत् प्राधिकरणले आज २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौँ । आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम