७ जेष्ठ २०८१, सोमबार

Tag: २७ जना न्यायाधीश

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक-एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर