५ जेष्ठ २०८१, शनिबार

Tag: २७ अर्बको चामल आयात

बुधबार धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो