८ जेष्ठ २०८१, मंगलबार

Tag: २६६ औं शाखा उद्घाटन

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन

मोरङ । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले