७ जेष्ठ २०८१, सोमबार

Tag: २४ औँ स्मृति दिवस

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र