५ जेष्ठ २०८१, शनिबार

Tag: २३२ मेट्रिक टन

तातोपानी भन्सार नाकाबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा