५ जेष्ठ २०८१, शनिबार

Tag: २० स्वर्णसहित पहिलो

नवौंँ राष्ट्रिय खेलकुद : पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

काठमाडौँ । नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो । एनआरएनए नौ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदकसहित दोस्रो र