७ जेष्ठ २०८१, सोमबार

Tag: २०८ रनको लक्ष्य

आईसीसी लिग-२ : यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनाएको