७ जेष्ठ २०८१, सोमबार

Tag: २०८ रनको मध्यम लक्ष्य

अमेरिकाले नेपाललाई दियो २०८ रनको मध्यम लक्ष्य

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल बनायो ।