८ जेष्ठ २०८१, मंगलबार

Tag: १ लाख बिरुवा रोप्दै

काठमाडौँ महानगरले सहरमा हरियाली प्रवद्र्धनका लागि १ लाख बिरुवा रोप्दै

काठमाडौँ । सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका