५ जेष्ठ २०८१, शनिबार

Tag: १ बोरा सित्तैमा

शिवम् सिमेन्ट २० बोरा किन्दा १ बोरा सित्तैमा

काठमाडौं । विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपीसी सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले समय-समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत्सम्मान गर्दै आएको छ । शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह