३ जेष्ठ २०८१, बिहिबार

Tag: १ अर्ब ४१ करोड निकासा

भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौँ । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान