७ जेष्ठ २०८१, सोमबार

Tag: १८ वर्ष माथि

आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्षमाथिका सबै नागरिकले आजदेखि बुस्टर डोज दिइने भएको छ । माघ २७ गते बिहिबार स्वास्थ्य मन्त्रालयले पूरा मात्रा खोप लगाएका १८ वर्ष माथिकालाई बुस्टर डोजका रूपमा