५ जेष्ठ २०८१, शनिबार

Tag: १५ दिनभित्र टुंग्याउन

प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् । आज बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा