३ जेष्ठ २०८१, बिहिबार

Tag: १५ दिनको पारिश्रमिक

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने

काठमाडौ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्प पीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन