६ जेष्ठ २०८१, आइतबार

Tag: १४३ जनाको उम्मेदवारी

सुदूरपश्चिममा प्रधानमन्त्री देउवासहित १४३ जनाको उम्मेदवारी दर्ता

सुदूरपश्चिम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला मध्ये