५ जेष्ठ २०८१, शनिबार

Tag: १३ फुटबल खेलाडी

१३ राष्ट्रिय फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको रिपोर्ट पोजेटिभ आएको