६ जेष्ठ २०८१, आइतबार

Tag: १३ दल दर्ता

स्थानीय तह निर्वाचन : जिल्ला निर्वाचन कार्यालय बागलुङमा १३ दल दर्ता

बाग्लुङ । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङमा १३ दल दर्ता भएका छन् । ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र