७ जेष्ठ २०८१, सोमबार

Tag: ११ सहरमा लकडाउन

चीनमा एकैदिन ५ हजार जनामा कोरोना पुष्टि भएपछि ११ सहरमा लकडाउन

एजेन्सी । चीनमा ५ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार संस्था एएफपी अनुसार मंगलबार ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ । जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय