२ जेष्ठ २०८१, बुधबार

Tag: ११ र १२ का विद्यार्थी

११ र १२ का विद्यार्थीलाई काठमाडौंमा आजदेखि कोरोना खोप लगाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप