६ जेष्ठ २०८१, आइतबार

Tag: १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अख्तियारद्वारा गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको विक्रीकर संकलन सम्बन्धी बोलपत्र बिक्री गर्दा कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुजादेवी बुढा मगर सहित सोही गाउँपालिकाका १,२,३,४,५,६ र ७ नं.वडाका वडाध्यक्षहरु तथा ३ जना गाउँपालिका सदस्यहरु विरुद्ध आरोप पत्र दायर