७ जेष्ठ २०८१, सोमबार

Tag: हैरानी खेप्ने दिन गए

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

काठमाडौँ । सरकारले चाहेमा आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ । कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास) प्राप्त गर्न भोग्नुपरेका सङ्घर्षका कथा आफैँमा