८ जेष्ठ २०८१, मंगलबार

Tag: हेल्थ डेस्क

जुम्ला प्रवेशद्वार नाग्ममा हेल्थ डेस्क

जुम्ला, १० चैत । कर्णाली राजमार्गअन्तर्गत जुम्लाको प्रवेशद्वार नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, तिला गाउँपालिका स्वास्थ्य शाखा र प्रहरी प्रशासनको समन्वयमा आइतबार हेल्थ डेक्स स्थापना गरिएको हो । कर्णाली राजमार्ग हँुदै जुम्ला