६ जेष्ठ २०८१, आइतबार

Tag: हेटौँडा-भैँसे-भीमफेदी सडक

हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

मनहरि, मकवानपुर । हेटौँडाबाट काठमाडाैँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन