६ जेष्ठ २०८१, आइतबार

Tag: हेटौँडा औद्योगिक क्षेत्र

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगमाथि कारबाही गरिने

वाग्मती, २३ कातिक । हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्र्तगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर २५ वटा उद्योगले