५ जेष्ठ २०८१, शनिबार

Tag: हाम्रो सहारा

भत्ता बढेपछि ज्येष्ठ नागरिक खुशी : सरकार हाम्रो सहारा

धनगढी । शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाल्नुभयो । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले नाँचिरहनुभएका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाउनुभयो र भन्नुभयो,