५ जेष्ठ २०८१, शनिबार

Tag: हामफालेर

राप्ती नदीमा हामफालेर १ जनाको मृत्यु

चितवन, ३ वैशाख । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह